बलिउड अभिनेता सन्जय दत्तकी छोरीले लेखीको एक स्टाटस अहिले निकै चर्चामा रहेको छ । उनको छोरी त्रिशला दत्त हुन । उनी अहिले ३१ बर्षकी भइन । २३ बर्ष अघि आमा ऋचा शर्मा निधन भएपछी त्रिशला अजुरबुवा र हजुराआमा सङ बस्दै आएकी छिन । उनको आमा रिचाको क्यान्सरको कारणले मृत्यु भएको थियो । अहिले पनि उनी हजुरबुबा र हजुराआमा संगै बस्दै आएकी छिन । उनिहरु सबै जना अमेरिकामा बस्छन ।

यतिबेला उनले लेखेको स्टाटस निकै चर्चामा रहेको छ । ईन्स्टाग्राममा उनले लेखेको स्टाटसले धेरैलाई भावुक बनाएको छ । आफुलाई धेरै माया गर्ने प्रेमी गुमाए पछि उनले यस्तो स्टाटस लेखेकी हुन । उनको ईटालीका युवा सङ प्रेममा थिइन । उनले प्रेमी सङको तस्बिर र स्टाटस सामाजिक सन्जालमा पोस्ट गरिरहन्थिन । मङलबार उनको प्रेमिको निधन भएको थियो । उनको मृत्यु के कारणले भयो त्यो भने खुलेको छैन ।

 

 

त्रिशलाले आफ्नो प्रेमिलाई सम्झदै लेखेको स्टाटस यस्तो छ :
“मेरो दिल टुटेको छ । मलाई माया गरेकोमा, जोगाएकोमा र मेरो ख्याल गरेकोमा धन्यवाद । तिमिले मलाई जिन्दगीकै सबैभन्दा धेरै खुशी बनायौ । तिमिलाई भेट्नु र तिम्री हुन पाउनुले म सन्सारकै भाग्यमानी केटी भएको छु । तिमी सधैभरिका लागि बाच्नेछौ । हामी फेरि नभेटुन्जेल म तिमिलाई माया गर्नेछु र सम्झनेछु र म सधै तिम्री हुनेछु । म तिमिलाई हिजो भन्दा आज धेरै माया गर्छु र भोलि झन धेरै गर्नेछु ।”