काठमाडौ -लाइभ दोहोरी देखि लोक दोहोरी गायन क्षेत्रमा अहिलेको चर्चित र उदयमान नाम हो टिका सानु जो दाङमा जन्मेर काठमाडौ लाइ कर्म थलो बनाई एकाएक चर्चामा आएकी पनि थिईन उनले एक कान दुई कान मैदान गर्दैे आफु लाई यतिसम्म हिट बनाईन कि अहिले उनी जता मिडिया पनि त्यतै जान थालैका छन। यसै सन्दर्भमा २ बर्षपछि नेपाल आएकी उनकी आमा र उनले पहिलो भेटमै यसरी दोहोरी गाएर बिबाहको कुरा निकाल्दा सबै चकित पनि परेका थिए ।

 

 

लाइभ दोहोरी गाएर चर्चा बटुल्न सफल भएकि गायिका टीका सानू र उनको आमा बिच घमसान दोहोरी चलेको छ। बिदेशमा बस्दै गरेकी टीका सानुको आमा नेपाल आए पछि दोहोरीमा जमेका हुन। चर्चित कार्यक्रम ईन्द्रेणी बाट लोक दोहोरी गायन क्षेत्रमा अहिलेको चर्चित र नाम हो टिका सान’। टीका सानु दाङमा जन्मेर काठमाडौलाइ कर्मथलो बनाई एकाएक चर्चामा आएकी पनि थिईन ।

जस्तो गितको पनि जवाफ सजिलै फर्काउन सक्ने टीका सानू को चर्चा दिनदिनै बढ्दै गएको छ।टीका सानू र उनको आमा बिच भएको दोहोरिमा टीका सानुको बिहेको कुरा निस्केको थियो। आमा छोरिको दोहोरिले सबैलाई भरपुर मनोरञ्जन दिने छ। टीका सानू जस्तै राम्रो गाउँन सक्ने टीका सानू को आमा छोरी को दोहोरी यस्तो छ । हेरौ पहिलोचोटि टिका सानु र उनको आमाबिचको यो लाइभ दोहोरी धमाका !