छोटा लुगा र बोल्ने शैलीका कारण विवादमा आइरहने ज्योति मगर आफु हट र सेक्सी देखिन्न रुचाउछिन् । हाल गायिकाकी रुपमा उभिएकी ज्योतिले मगर चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । लोकदोहोरी बिधाकी गायिका भन्न रुचाउने रोल्पाकी ज्योति उत्तेजक नृत्यसँगै गीत गाउने र भल्गर प्रस्तुतिका आरोपमा बेलाबेलामा विवादमा आउने गर्छिन् । गायिका ज्योती मगर अहिले फेरि चर्चामा छिन । पछिल्लो समय आफ्ना अनेक हर्कत देखाएर सामाजिक संजाल फेसबुकमा चर्चामा आउने गर्छिन। दिनहुँ जसो अनेक किसिमको स्टाटस लेखेर दर्शकलाई ध्यान केन्द्रित गर्छिन। त्यस्ता स्टाटस कहिले उत्पट्याङ हुन्छन त कहिले भावुक हुने गर्छन। कहिले ‘म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर’ भन्दै आलोचकहरुलाई व्यंग्य समेत गर्छिन्।

 

 

सधैं चर्चामा रहने गायिका हुन ज्योती मगर। चर्चाका लागि अनेक फन्डा गर्न रमाउने ज्योती मगर यसपालिको असार पन्ध्र मनाउन साडिमा सजिएर हिलोमा पुगिन। शृंगारका सामग्री सहित सारी र चोलो लगाएर रोपाइँ गरेको तस्बिर खिचाएर उनी अहिले मिडियामा छाईरहेकी छिन। उनी सधैं चर्चामा आउछिन, त्यो चाहे अनेक हर्कत गरेर होस या स्टेजमा ‘भद्दा’ प्रस्तुति दिएर। गायकी राम्रो हुँदै उनी आफ्नो प्रश्तुतीले चर्चामा आउने गर्छिन। हालै एक अन्तरवार्तामा अहिले सम्म सिंगल रहेको बताएकी छिन। उनले थप भनेकी छिन्, ‘यसो सोच्दा त वैवाहिक पुरुषहरुले पो बलिदान दिनुपर्ने हुन्छ त संस्कार अनुसार। नत्र गणितको हिसाब नै नमिल्ने भयो के!’ गहिरिएर बुझ्ने हो भने उनको यो स्टाटसले गम्भीर संकेत गर्छ। त्यही भएर त होला, कमेन्ट बक्समा ‘आई एम स्टिल भर्जिन है’ भनेर प्रतिक्रिया आइरहेका छन्। नेपाल लाईभ र केन्द्रबिन्दु टिभीको सहयोगमा ।

भिडियो हेर्नुहोस ।