काठमाडौं – “गायक बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो सार्वजनिक गरेका छन् ं।” ‘ओ प्रिय’ बोलको गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्माको अभिनय छ । भिडियोको निर्देशन ंचर्चित कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ । गायक केसीको स्वर, संगीत तथा शब्द रहेको छ ।

दाल भात तरकारी बाट मिश्रित प्रतिक्रिया पाए पछि नायिका आचल शर्माले अहिले कुनै पनि फिल्म साईन गरेकी छैनन् । आचल शर्मा अहिले पूर्ण रुपले म्युजिक भिडियोकों काममा व्यस्त छिन् । म्युजिक भिडियोमा काम गरिरहेकी आचलले राम्रो स्क्रिप्टको पर्खाईमा रहेको बताएकी छिन ।

 

 

धेरै फिल्मको अफरहरु आईरहेको छ तर स्क्रिप्ट मन नपरेकाले अहिले सम्म कुनै पनि फिल्म साईन नगरेको आचलको भनाई छ । दर्शकहरु ले भने आचल लाई पल संग ंजोडीको रुपमा फिल्ममा हेर्न चाहेका छन् तर आचलका अनुसार अहिले तत्त्कालै त्यस्तो सम्भव नरहेको बताईन ।

दर्शकको चाहना लाई म सम्मान गर्छु तर अहिले नै हाम्रो विवाह हुने नहुने कुराहरु केहि चलेको छैन र तत्काल लाई कुनै सम्भव पनि छैन । तर हामी संगै काम भने गरिरहेकां हुन्छु ।”आचल शर्मा र पल शाहको जोडी लाई दर्शकले अत्याधिक रुचाएको कारणले पनि होला प्राय फिल्म र भिडियोमा यी दुई लाई संगै हेर्न पाउ भन्ने खालको कमेन्टहरु आउने गर्छन । यस्ता कमेन्ट लाई आफुले सकारात्मक रुपमा लिने गरेको र यो भनेको हाम्रो ंअनस्क्रिन जोडी लाई दर्शकले दिनु भएको मांया हो भन्ने बुझेको आचलको भनाई छ । पल शाहले भने भर्खरै म यस्तो गित गाउछु २ साईन गरेका छन् भने आचलले कुनै पनि फिल्म साईन गरेकी छैनन् । यस बारेमा आचलले आफु राम्रो स्क्रिप्टको पर्खाईमा रहेको बताउछिन ।

हेर्नुहोस भिडियो ।