आजभोलि “कलेज नेपाल”ले दर्शकको मन राम्रै जित्न सफल भएको छ । विभिन्न भिडियो लिएर आउने कलेज नेपालको ‘आजकलका लव’ वेब सिरिज युवापुस्ता माझ लोकप्रिय बनेको छ । यस सिरिजका मुख्य कलाकार जिवेश सिङ गुरुङ, रियासा दाहाल लगायतको अभिनय रहेको यश कार्यक्रमको भाग-९१ को भिडियो सार्वजनिक भएको छ।

सामाजिक सञ्जाल सबैको लागि आफ्नो लुकेको प्रतिभा पस्कने माध्यम बन्दै आइरहेको छ । विशेषगरि युट्युब त अहिले प्रतिभावान् व्यक्तिहरूका लागि आफ्नो प्रतिभा देखाउने दरिलो साधनका रूपमा विकसित हुँदैछ। युट्युबबाट चर्चामा आएका दुई पात्र हुन् जिबेश सिंह गुरुङ र रियासा दाहाल। उनीहरू युट्युब च्यानल कलेज नेपालबाट शर्ट मुभी उत्पादन र अभिनय गर्ने गर्छन्।

 

 

आफ्नो प्रतिभाले उनीहरू छोटो समयमा नै धेरै फ्यान कमाउन सफल भएका छन्। उनीहरूले उत्पादन र अभिनय गरेका हरेक भिडियोले दर्शकको राम्रो साथ पाउँछ र लगभग सबै भिडियोहरू युट्युबको नेपाल ट्रेडिङमा पर्छन्।

प्रेम एउटा अनुभुति हो । जो कोही पनी प्रेममा पर्नु सोभाविक नै हो तर अन्धो प्रेम गर्नु धेरै ठुलो भूल हो ।मतलब ,केही दिन अगि गरिएको एउटा सर्भे बाट के कुरा पत्ता लाग्यो भने बढि भन्दा बढि माया प्रेम मा स्कुल कलेज को बिध्यार्थी हरू प्रभावित भएको देखिन्छ जसको माध्यम फोन र फेसबुक भएको थियो । यस बाट के पूष्टी हुन्छ भने माया प्रेम गर्ने हरू आखा चिमलीएर माया गरिरहेका छन । कसै लाइ देख्न साथ माया बस्नु ठीकै हो ।फो न मा माया आदन प्रधान गर्नु पनि ठीकै हो तर सोच बिचार न गरि माया गर्नु ठुलो भूल हो ।

 

तपाई स्कुल कलेज पढनु हुन्छ । मानौ तपाई लाइ कोहि केटा या केटि मन पर्यो ।त्यस पछि प्रस्ताव फोन मा रात दिन को वार्ता लाभ ।कतै डेटिङ बस्नु हुन्छ । त्यस समय अबधि भरी तपाई लाइ impress गर्ने जो कोहि केटा या केटि सरीफ या सोजि बनीएर बसन सकेका हुन्छन । फोन मा अप्रत्यक्ष कुराकानी गर्न सहज हुन्छ ।थुप्रै माया प्रेम को कुरा हुन्छन । अनि call wating भेटदा शंका गर्नु हुन्छ । माया मा शंका गर्नु सोभाविक हो तर हद भन्दा बढि गर्नु हुदैन । म तिम्रो लागि ज्यान दिन्छु भन्ने रोमीयो हरू माया को नाटक गरि तपाई लाइ मख्ख पार्न पनि सक्छन ।

हेर्नुहोस भिडियो ।