मुम्बइ – बलिउडका धेरै अभिनेत्रीहरु समय समयमा चर्चामा आईरहन्छन । अभिनेत्रीहरुको आफ्नै बिभिन्न हर्कतले चर्चामा आइरहन फरक फरक अवतारमा देखिरहेका हुन्छन् । बोल्ड फेटोसुट गर्दा चर्चामा आउने हुनाले अभिनेत्रीहरु बिभिन्न अवतारमा देखिने गर्छन् । यस्तै पछिल्लो समय बलिउडकी एक अभिनेत्री निकै चर्चामा आएकी थिईन । उनी हुन चर्चित अभिनेत्री अदा शर्मा । उनले पनि आफ्नो बोल्ड तस्बिरबाट निकै चर्चामा आइरहने गर्छिन् । यस्तै उनी गत फेब्रुअरीमा एक नौलो अवतारमा देखा परेकी थिइन् ।

 

 

ती तस्बिर अहिले पनि ताजै छन् । केहि समय पहिला मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा उनी एक नयाँ लुकमा देखिएकी थिइन् । उनको त्यो लुक देखेर धेरै चकित परेका थिए । कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् । उनका ती तस्बिर त्यति बेला निकै भाइरल भएका थिए ।

 

हेर्नुहोस अदा शर्माको तस्बिरहरु :