करिब एक साता भयो, अ*हिलेको जल्दो बल्दो बिषय छबी ओझा र शिल्पा पोखरेलको घर झगडाले माहोल तातेको छ। शिल्पाले आफुलाई घरेलु हिंशा भएको भन्दै प्रहरीमा *उजुरी दिए पछी घटनाले अहिले उग्र रुप लिएको हो । शिल्पा र छबी बिचको घटना अहिले नेपालका मिडियामा बिशेष रुपमा आई रहेका छन। *शिल्पा र छबी दुवै जना *मिडियामा आएर एक अर्कालाई आरोप लगाईरहेका छन।

धेरैले यस बिषयमा धेरै कुरा गरे, मान्छे अनुसारका बिचारहरु पनि सुनियो । कतिले शिल्पालाई दोषी देखाए भने कतिले छबिलाई दोषी देखाईरहेका छन । अहिले यसै बिषयमा वकिलले नै आफ्नो धारणा राखेका छन । सुत्र टिभिमा लिगिएको एक अन्तरबार्तामा उनले यस बिषयमा बोलेका हुन ।

आउनुहोस हेरौ रेखा र छबिको बिष्यमा वकिल संग भएको कुराकानी :