हरेक व्यक्तिमा केही न केही गर्न सक्ने क्षमता-प्रतिभा हुन्छ । कुनै पनि व्यक्तिले खुबीको विकास गर्न सक्ने अपार सम्भावना बोकेको हुन्छ, तर मुख्य कुरा त्यो सम्भावनालाई पहिचान गर्न र उपयोगमा ल्याउन सक्नु नै हो । मानिस आफूमा निहित सम्भावना यथार्थमा परिणत गर्न महत्त्वाकांक्षाद्वारा उत्प्रेरित हुन्छ । महत्त्वाकांक्षा र आशावादी विचारले व्यक्तिको अन्तरहृदयमा शक्तिको सञ्चार गराइदिन्छ । यही शक्तिका अधारमा नै कुनै पनि व्यक्तिले केही गर्ने आँट र साहस गर्छ ।

 

 

भनिन्छ, हरेक ब्यक्ती भित्र किही न केही प्रतिभा लुकेको हुन्छ त्यस्तै एउटा लुकेको प्रतिभा यती बेला बिभिन्न अनलाईन मिडियामा देखिन थालेका छन । उनको नाम हो प्रबिन खड्का कक्षा ८ मा पढ्दै गरेका प्रबिन बहु प्रतिभाका खानी छन्। उनी मिठो गीत गाउछन ,कबिता पनी उत्तीकै मिठो सुनाउछन त्यती मात्रै कहाँ हो र उनी त देशका चर्चीत सेलिब्रेटीहरुको हुबहु नक्कल पनी गर्छन्। भबिस्यमा कुशल आर्जे बन्ने सपना बोकेका प्रबिनको भिडियो यतीबेला सामाजिक सञ्जालमा भाईरल हुन थालेको छ ।

 

कस्तो हुनुपर्छ महत्त्वाकांक्षा ?
कुनै महत्त्वाकांक्षा र उद्देश्य नै नभएको व्यक्ति समाजमा हुँदैन । उद्देश्यविहीन जीवन बाँच्नुको कुनै अर्थ पनि हुँदैन । व्यक्तिमा महत्त्वाकाक्षांको अन्त्य हुनु भनेको व्यक्तिको प्रगतिको पनि अन्त्य हुनु हो । त्यसैले आधुनिक र प्रतिस्पर्धात्मक युगमा उच्च मनोबल र महत्त्वाकांक्षा राख्ने व्यक्ति नै प्रगतिको शिखर चढ्न सक्छ भने यथार्थ बुझ्नु आवश्यक छ । यद्यपि मनोविश्लेषकहरूका अनुसार महत्त्वाकांक्षा व्यक्तिले आफ्नोे आर्थिक हैसियत, योग्यता र क्षमताभन्दा ठूलो पाल्नु हँुदैन । हैसियतभन्दा ठूलो महत्त्वाकांक्षा पूरा नहुन सक्छ । त्यसैले आफ्नो प्रतिभा, योग्यता, क्षमता तथा आर्थिक हैसियतसँग सामञ्जस्य हुने महत्त्वाकांक्षा र उद्देश्य लिएर प्रगतिको शिखर चढ्नुपर्छ ।

हेर्नुहोस उनको अनौठो प्रतिभा…!