नेपालमा पछिल्लो समय धेरै नै विकृति फैलिदै आएको छ । तेस्ता विकृति न्युनिकरण हुनुको साटो दिनानुदिन बढ्दै गैरहेको छ । भर्खरैमात्र आफ्नै श्रीमानले अरु केटाहरु बोलाएर श्रीमतीलाई बलात्कार गर्न लगाएपछि घरबाट निकालेको घटना सार्वजनिक भएको छ । अनलाइन टिभी नेपाल संगको कुराकानीमा रुदै एक महिलाले आफ्ना पीडा र भोगाईहरु सुनाईन । साथमा उनका भाई पनि उपस्थित थिए । अनलाइन टिभी नेपाल संगको कुराकानीमा उनले धेरै समय देखि श्रीमान् को हेला सहदै आएको कुरा सुनाईन ।

 

 

पिडितका माईती पक्षका सबै जना काठमाडौ बस्छन, उनी भने रसुवामा बस्छिन । पिडितको २ छोरी छन । श्रीमानको पहिलै देखिको हेला, बिदेश गएपछी श्रीमान् ले वास्तै नगर्ने समस्या त उनी संग छदै थियो । तर श्रीमान् बिदेशबाट फर्किएपछी एउटा झनै ठूलो समस्या पर्‍यो । घटना २०७५ श्रावण ११ गतेको थियो । गाउमा नै काम गर्ने एकजना ब्यक्ती जो गाउका थिएनन ।

 

श्रीमान् र अरु ब्यक्ती मिलेर सोही ब्यक्ती संगै बानेर लडाए र निजलाई दोषी देखाउन खिजियो । उनले घटनाको बारेमा सम्झिन समेत नसक्ने भन्दै भक्कानिदै रुदै आफुलाई बलात्कार गरेको पनि बताईन । कालिकास्थान प्रहरी चौकीमा लगियो पछि मिलापत्र गरेर छाडियो । तर पिडित भने राष्ट्रिय महिला आयोग सम्म पुगिन । न्याय पाउन नसकेपछी मिडियामा आएको बताईन ।

बाकी हेर्नुहोस अनलाइन टिभी संग पीडितको कुराकानी :-