विंडोज एक्सपी लाइ कम्प्युटर मा कसरि इंटल गर्ने?

विंडोज एक्सपी लाइ कम्प्युटर मा कसरि इंटल गर्ने?

इ-परेवा

@Eparewa

२०७५ माघ ८ गते मङ्गलबार ०४:२५

प्राय धेरै मन्छे लाइ कम्प्यूटर फरम्याट गर्न आउदैन आज को पोस्ट तिनिहरू को लागि नै हेा जसलाई कम्प्यूटर फरम्याट गर्न आउदैन कम्प्यूटर फरम्याट गर्न भन्दा पहिले तपाईंको नजिकै विंडोज एक्सपी को बुटेबल सीडी कम्प्यूटर मा सीडि रेाम अथवा...

प्राय धेरै मन्छे लाइ कम्प्यूटर फरम्याट गर्न आउदैन आज को पोस्ट तिनिहरू को लागि नै हेा जसलाई कम्प्यूटर फरम्याट गर्न आउदैन कम्प्यूटर फरम्याट गर्न भन्दा पहिले तपाईंको नजिकै विंडोज एक्सपी को बुटेबल सीडी कम्प्यूटर मा सीडि रेाम अथवा डि.भि.डि रेाम हुनु जरूरी छ।
सबै भन्दा पहिला आफ्नो कम्प्यूटर को सीडि रेाम मा एक्सपी को बुटेबल सीडी हाल्नुहेास। कम्प्यूटर लाइ रीस्टार्ट गर्नुहोस र जब त्यो स्टार्ट हुन्छ तुरून्त की-बोर्ड केा एफ१० या डीलेट लाइ दबाउनुहेास । यसपछि बूट अर्डर मेन्यू मा गएर फस्ट बुट मा सीडी रोम लाइ सेलेक्ट गर्नुहोस।

जसबाट कम्प्यूटर पछि खुल्दा सीधा तपाईंको सीडी रोम लाइनै सुरूमा रीड गर्दछ ।
यो सबै गरेपछि कम्प्युटर लाइ रिस्टार्ट गर्नुहेास अब केही समय पछि press any key to boot from cd or dvd
भन्ने अप्सन आउछ तेस बेलामा तपाइ ले कि बेार्ड मा भयकेा कुनै एक key दबाउनुस अब तपाइ केा विन्डेाज इन्टल हुन सुरू भयेा।

अब केहि बेर पछि तपाईंको अगाडी वेलकम टू सेटअप स्क्रीन आउछ एसमा तपाईंलाई तीन अप्शन देखिने छ । पहिलेा अप्शन मा विंडोज लाइ ओपन गर्न को लागि इंटर दबाउनुस, दोश्रो अप्शन मा रिपेअर गर्न लागि आर दबाउनुस तेश्रो अप्शन मा बाहिर जान को लागि एफ३ दबाउनुस लेखिएकेा हुनेछ।
यहां इन्टर दबाउनुहेास…..

यहां इंटर दबाएपछि विंडोज एक्सपी को स्क्रीन आउने छ। यसपछि एफ ८ दबाउनुहेास ।

अब हार्डडिस्क को पार्टेशन देखिने छ अब तपाईं जुन पनि पार्टिशन मा विंडोज एक्सपी लाइ इंस्टल गर्न चाहनु हुन्छ त्यसलाई सेलेक्ट गरेर इंटर दबाउनुहेास ।

अब स्क्रीन मा तपाईंलाई ४ पोजिशन मिल्नेछ जुन पहिले देखि सेलेक्ट हुनेछ। तपाईं त्यहा इन्टर दबाउनुहेास।

एक पल्ट जब तपाईं ले इंटर दबाउनु हुनेछ त त्यो ड्राईव लाइ फर्म्याट गरीदिन्छ र सेटअप फाइल्स हार्ड डिस्क मा कपी हुन शुरू हुन्छ।

केहि समय मा कम्प्यूटर रीस्टार्ट हुन्छ । पछि विंडोज एक्सपी ग्राफिकल इंटरफेस आउने छ।
फेरि केहि समय पछि तपाईंलाई ल्याग्वेज को अप्शन देखिनेछ यहां तपाईंले नेक्स्ट मा क्लिक गरिदीनुस।

यसपछि पर्सनालाइज्ड यूजर सफटवेयर स्क्रीन आउने छ। यहां तपाईं आफ्नो नाम लेख्नुस। अर्गनाइजेशन को नाम खाली छेाडि दिनुस। अब फेरि नेक्स्ट मा क्लिक गर्नुहोस जसपछि यूजर प्रोडक्ट को अप्शन आएउने छ। यहां पनि नेक्स्ट दबाउनुहेास। अब कम्प्यूटर नाम हाल्नुस र नेक्स्ट दबाउनुहेास ।

अब तपाईंको अगाडी डेट र टाइम को सेटिंग को डायलग स्क्रीन आउछ । यहां आफ्नो कम्प्यूटर को डेट र टाइम सेट गरेर
नेक्स्ट दबाएपछि विंडोज एक्सपी आफनेा नेटवर्क सफटवेयर लाइ इंस्टल गर्न थाल्छ। यसपछि नेटवर्क सेटिंग स्क्रीन तपाईंको अगाडी आउछ। यहां तपाईं डिफल्ट सेटिंग टिपीकल सेटिंग्स लाइनै सेलेक्ट रहन दिनुहोस र नेक्स्ट अप्शन मा क्लिक गर्नुहोस।

यसपछि वर्कग्रुप कम्प्यूटर डोमेन आउछ। यहां पनि तपाईं बिना केहि चेंज गरेर नेक्स्ट दबाउनुहेास।

अब केहि बेर पछि तपाईंको कम्प्यूटर रीस्टार्ट हुनेछ जसपछि डिस्प्ले सेटिंग्स बक्स आउछ। यहां तपाईं ओके दबाउनुहेास। हेल्प प्रोटेक्ट यूजर पीसी स्क्रीन मा हेल्प प्रोटेक्ट माई पीसी बाई टर्निग अप्शन लाइ सेलेक्ट गर्नुहोस।

नेक्स्ट बटन दबाएपछि चेकिंग द इंटरनेट कनेक्टिविटी स्क्रीन आउनेछ। यहां तपाईं स्कीप मा सेलेक्ट गर्नुहोस। अब रेडी टू रजिस्टर विद माइक्रोसफ्ट स्क्रीन आउनेछ। यहां तपाईं नो नट एट दिस टाइम अप्शन लाइ सेलेक्ट गर्नुहोस।

नेक्स्ट दबाएपछि तपाईंको अगाडी हू विल यूज दिस कम्प्यूटर स्क्रीन आउनेछ। यहां तपाईं एक देखि लिएर पांच यूजर्स सम्म को नाम हाल्न सक्नुहुन्छ। यसपछि नेक्स्ट र त्यसपछि केा स्क्रीन मा फिनिस दबाउनुहेास।

तपाईंको अगाडी विंडोज को डेस्कटप आउनेछ। तपाइकेा विंडोज इंटल भयेा । अब तपाइ आफनेा आवस्यकता
अनुसार अन्य सफटवेयर इंटल गरेर चलाउन सक्नुहुन्छ ।

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०४:२५
प्रतिक्रिया दिनुहोस