कफी बारे रोचक जानकारी ।

कफी बारे रोचक जानकारी ।

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार ०२:०२

के तपाईं लाई थाहा छ ? बिश्वभर दैनिक कति कफि खपत हुन्छ त ?

कफि होस वा चिया हर मान्छेको अम्बली बनिसकेको छ । बिहान उठ्ने बित्तिकै होस या दिउँसो बेलुका पाहुनालाई सत्कार गर्दा होस या साथिभाई जमघट भएर बस्दा कफि चिया अनिवार्य भैसकेको छ । केही सेलिब्रेटिहरु नै चिया गफ / कफि गफ भन्दै सामाजिक संजालमा फोटो पोस्ट गरिराखेका पनि हुन्छन् । कफिन र टेनिन जस्ता तत्व पाईने र त्यसको बिशिस्ट किसिमको संवाद हुने हुँदा बिश्वभर यसको उत्पादन माग र खपत बढिरहेको छ । चिया कफिको नियमित सेवन गर्नु स्वास्थको लागि पनि लाभदायक नै मानिन्छ तर अत्यधिक सेवन भने गर्नु हानिकारक समेत हुनसक्छ । नियमित चिया/ कफु प्रयोग गर्नेहरू लाई एक दिन मात्रै प्रयोग नगर्दा टाउको दुख्ने , वाकवाकी लाग्ने , आलस्य हुने जस्ता समस्या समेत देखिन् । रोचक तत्थ के छ भने हामी दैनिक रूपमा प्रयोग गर्ने कफि मात्रै बिश्वबजारमा एक दिनमा २.२ अर्ब कप खपत हुने एउटा तथ्यांकले जनाउछ । दैनिक २.२ अर्ब कप कफिमात्रै प्रयोगमा आउँछ । त्यसैले कफी उत्पादनमा जोड दिई कृषिप्रधान देशको गरिमा वढाउन तर्फ लाग्ने कि ।

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार ०२:०२
प्रतिक्रिया दिनुहोस