कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम

@eparewa.com

@Eparewa

२०७७ चैत २६ गते बिहिबार ०५:५९

एउटा शक्तिशाली प्रेम कथा , कोठिमा बेचिएको प्रेम

शीर्षक:कोठिमा बेचिएको प्रेम
भाग:१
(कृपया काल्पनिक रुपमा लेखिएको यो कथा कसैको जीवन सङ्ग मेल खाएमा संयोग मात्रै हुनेछ)
काठमाडौ को त्यो भिडभाड सहर पन्छाउदै आफ्नो सुनसान कोठामा जाने मेरो तयारी झमक्क साझ परेको थियो अफिस बाट घर जान ट्याक्सि पनि पाईन धेरै बेर चावेल चोकमा ट्याक्सि कुरे तर अाज कुनै ट्याक्सी मेरो नजर मा परेन कतै अासपास देखिन त्यसैले ब्याग बाट मोबाइल निकालेर रसु लाई कल गर्नि विचार गरे रसु अर्थात मेरो धेरै नजिकको साथि।
हुन त मैले उसलाई चिनेको धेरै भएको छैन तर पनि कमै समयमा उ मेरो जिन्दगी को महत्त्वुन हिस्सा भएकि थि ।
पहिलो घन्टि मै उसले फोन उठाई उता बाट हेल्लो भन्न न पाउदै मैले भने रसु म आज त्यहाँ अाउछु नि अाज रुम जान गाडि पाईन मेरो कुरा सकिदा बित्तिकै उसले हुन्छ भनेर कल काटिदिइ।
तेसपछि म उसको रुम तिर पैदल यात्रा गोपि किस्न हल नीर उसको कोठा थियो कोठामा पुगेर म सिधै उसको बिस्तारा मा ढल्न पुगे कारण थकाइ जो थियो। उसले जाम खाना खान भन्न थाली खाना खाएर उ अर्को कोठा तिर गई म तेहि कोठामा सुते कोठा अजिब तरिकाले सजाइएको थियो भित्तै भरि छोटो छोटो कपडा लगाएका केटि हरु को पोस्टर थियो अनि बेड भन्दा अलि पर एउटा डायरि थियो जुन धेरै पुरानो थियो डाएरि देखेपछि खोलेर हेर्न मन लाग्यो अनि डाएरी नजिक पुगेर हातमा लिदै डाएरी खोलेर हेरे डाएरी निकै सजिसजावट थियो हरेक पाना रातो मसिले सजिएको थियो त्यही बिचमा कालो मसिले लेखेको लेखमा गएर मेरो नजर रोकियो……
क्रमश….,,,,,,
-के छ होला डाएरि मा?
कथा पढ्नुभयो धन्यवाद आशा छ कमेन्ट अनि सेयर गरेर साथ दिनुहुन्छ।
✍️ लेखक:राधा लामिछाने मगनिचोक पर्सा चितवन

प्रकाशित मिति २०७७ चैत २६ गते बिहिबार ०५:५९
प्रतिक्रिया दिनुहोस
कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार १०:४२

कोठिमा बेचिएको प्रेम

कोठिमा बेचिएको प्रेम
२०७७ चैत २६ गते बिहिबार १०:२०

कोठिमा बेचिएको प्रेम भाग दुई

कोठिमा बेचिएको प्रेम भाग दुई
२०७७ चैत २६ गते बिहिबार ०८:४१

गजल

गजल
२०७७ चैत २३ गते सोमबार ०९:५८