मान्छेका शौख पनि अचम्मकै हुन्छन् ।
आफुलाई प्रकृतिवादी भन्ने जमैकामा नौ जोडीले निर्वस्त्र विवाह गरेको छ ।

बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए । केही समय अगाडि जमैकामा एक प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा नौ जोडीले यसरी नांगै बिहे गरे । विवाह समारोहमा झण्डै धेरै पाहुना समेत सहभागी थिए ।

त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको केही पनि लगाएका थिएनन् ।