काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठले आफ्नो सेवा अबधिमा कति आम्दानी गरे अनुमान लगाउन समेत सकिदैन । उनले सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षको अवधिमा सोच्न नसक्ने गरि भ्रष्टचार कसरी गरे अचम्मको कुरा छ। उनि विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । उनि ३३ किलो सुन काण्डमा तानिएका हुन । उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनि मध्यपुर अस्पताल भक्तपुरका सञ्चालक पनि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्तिको आरोपपत्र अनुसार बैधानिक सम्पत्तिको बिबरण
बैध सम्पत्ति नौ करोड ६३ लाख ८२७ रुपैयाँ
१९ करोड ७४ लाख ५५ हजार ८१६ रुपैयाँ खर्च तथा लगानी
१० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी आर्जन
परिवारको नाममा काभ्रेपलान्चोकमा ३ सय रोपनीभन्दा बढी जग्गा
श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समेत गरी कुल १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बराबरको सम्पत्ति आर्जन
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा श्रेष्ठ तथा परिवारका सदस्यको नाममा ३ करोड ४७ लाख ७६ हजार ४३९ रुपैयाँ

सुब्बा पदमा कार्यरत श्रेष्ठको पारिश्रमिकवापत १८ लाख १६ हजार ९४८ रुपैयाँ बचत बचत गरेको देखिएको छ । यस्तै परिवारको अन्य सदस्यहरुको नाममा पनि आम्दानी तथा बचत देखिएको छ ।


बाबु ज्ञानकृष्ण श्रेष्ठको आम्दानी
तलब २० लाख ४६ हजार ७०९,
पेन्सन १० लाख ३६ हजार ९९५
विदेश भ्रमणबाट प्राप्त रकम ६० हजार २२५
छोरी सन्ध्या श्रेष्ठको पारिश्रमिक बचत ३ लाख ७६ हजार ८१,
भाइ रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत १४ लाख ३९ हजार ८६७ ,
भाइबुहारी रविना प्रधानांगको पारिश्रमिक बचत १२ लाख ६१ हजार ४२१,
श्रीमती तारादेवी श्रेष्ठको पारिश्रमिक बचत ५ लाख ३३ हजार ६७५ रुपैयाँ छ ।

अन्य कारोबारबाट आम्दानी
जग्गा बिक्रीबाट २ करोड ७९ लाख ७३ हजार ६८३,
फ्ल्याट बिक्रीबाट १ करेड ५७ लाख ८७ हजार ३२०,
घरबहाल आयबाट ३४ लाख आम्दानी भएको छ ।
उनले पदमा रहेर प्राप्त गरेको कमिसन ९ हजार ७८०,
सवारी साधन बिक्रीबाट ५४ लाख १६ हजार ३१० समेत गरी जम्मा ९ करोड ६३ लाख ८ हजार ८२७ रुपैयाँ वैधानिक आय भेटिएको छ ।

खर्च तथा लगानी
जग्गा खरिदमा २ करोड ४६ लाख ३९ हजार ३२५,
घर निर्माणमा ३ करोड ८६ लाख १५ हजार ८८९,
अध्ययनमा १० लाख ६८ हजार ४०३
नमोबुद्ध एग्रो प्राइभेट लिमिटेड लगायतका कम्पनीमा ५ करोड ४७ लाख ६८ हजार लगानी
ऋणको भुक्तानीमा ३ करोड ७४ लाख ४४ हजार ८०६,
सवारी साधन खरिदमा २ करोड २६ लाख १६ हजार रुपैयाँ खर्च
बैंक मौज्दात ८६ लाख १८ हजार २७८,
घरबहाल कर तिरेको ३ लाख ५५ हजार ४१४,
बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर ७१ हजार ९५०,
फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७५०
शेयर खरिदमा ३५ हजार गरी कुल १९ करोड ७४ लाख ५५ हजार ८१६ खर्च तथा लगानी गरेको देखिन्छ

स्रोत नखुलेको सम्पत्ति : १४ करोड ६१ लाख आम्दानी
च्वामु श्रेष्ठको पारिश्रमिक : १८ लाख १६ हजार
बैंक तथा वित्तीय संस्थाको कर्जा : ३ करोड ४७ लाख ७६ हजार
बाबु ज्ञानकृष्ण श्रेष्ठको औषधी उपचार सुविधा : ३ लाख ७३ हजार
बाबु ज्ञानकृष्ण श्रेष्ठको तलब : २० लाख ४६ हजार
बाबु ज्ञानकृष्ण श्रेष्ठको पेन्सन : १० लाख ३७ हजार
बाबु ज्ञानकृष्ण श्रेष्ठले विदेश भ्रमणको आम्दानी : ६० हजार २२५
छोरी सन्ध्या श्रेष्ठको पारि श्रमिक : ३ लाख ७६ हजार
भाइ रामकृष्ण श्रेष्ठको पारि श्रमिक : १४ लाख ३९ हजार
भाइबुहारी रविना प्रधानांगको पारि श्रमिक : १२ लाख ६१ हजार
श्रीमती तारादेवी श्रेष्ठको पारि श्रमिक : ५ लाख ३३ हजार
जग्गा बिक्रीबाट : २ करोड ७९ लाख ७३ हजार
फ्ल्याट बिक्रीबाट : १ करोड ५७ लाख ८७ हजार
घरबहाल आयबाट : ३४ लाख
च्वामु श्रेष्ठको कमिसन : ९ हजार ७८०
सवारी साधन बिक्रीबाट : ५४ लाख १६ हजार
कुल आम्दानी : ९ करोड ६३ लाख ०८ हजार

खर्च तथा लगानीतर्फ
जग्गा खरिद : २ करोड ४६ लाख ३९ हजार
घर निर्माण : ३ करोड ८६ लाख १५ हजार
अध्ययन खर्च : १० लाख ६८ हजार
नमोबुद्द एग्रो प्रा.लिमिटेड लगायतका कम्पनीमा गरेको लगानी : ५ करोड ४७ लाख ६८ हजार
ऋणको सावाँ व्याज भुक्तानी : ३ करोड ७४ लाख ४४ हजार
सवारी साधन खरिद : २ करोड २६ लाख १६ हजार
बैंक मौज्दात : ८६ लाख १८ हजार
घरबहाल कर तिरेको : ३ लाख ५५ हजार
बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर : ७२ हजार
फ्ल्याट खरिद : ९२ लाख २२ हजार
शेयर खरिद : ३५ हजार
कुल खर्च तथा लगानी : १९ करोड ७४ लाख ५५ हजार
श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ : ४ करोड ४९ लाख ७७ हजार