नेपाल विद्यार्थी संघ द्वारा मसाल जुलुस

नेपाल विद्यार्थी संघ द्वारा मसाल जुलुस

इ-परेवा

@Eparewa

२०७५ माघ १६ गते बुधबार ०३:३९

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ । कालिकोट जिल्ला सदरमुकाम मान्म बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै बुधबार साँझ नेबिसंघले जुलुस निकालेको हो। जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक...

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ । कालिकोट जिल्ला सदरमुकाम मान्म बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै बुधबार साँझ नेबिसंघले जुलुस निकालेको हो।

जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार, महंगी नियन्त्रण, निर्मलाका बललात्कारी र हत्याराको कारबाहीको माग गर्दै  प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति २०७५ माघ १६ गते बुधबार ०३:३९
प्रतिक्रिया दिनुहोस
कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा

कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा
२०७७ चैत २५ गते बुधबार ०१:३२

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी
२०७७ चैत २४ गते मङ्गलबार ०१:२६

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा
२०७७ चैत २१ गते शनिवार ०६:०१

जातीय बिभेदको डरलाग्दो मानचित्र

जातीय बिभेदको डरलाग्दो मानचित्र
२०७७ चैत २० गते शुक्रबार ०१:४८