पारस खड्का पहिलो बलमा आउट, नेपालले २ ओभरमा २ विकेट गुमायो

पारस खड्का पहिलो बलमा आउट, नेपालले २ ओभरमा २ विकेट गुमायो

इ-परेवा

@Eparewa

२०७५ माघ १८ गते शुक्रबार ११:४९

टीट्वेन्टी शृंखला अन्तर्गत दोस्रो खेलमा १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालका कप्तान पारस खड्का पहिलो बलमै आउट भए । प्रदीपसिंह ऐरी आठ बलमा आठ रन बनाएर आउट भएका छन् । यूएईका कप्तान मोहम्मद नाभिदले नेपालका...

टीट्वेन्टी शृंखला अन्तर्गत दोस्रो खेलमा १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालका कप्तान पारस खड्का पहिलो बलमै आउट भए । प्रदीपसिंह ऐरी आठ बलमा आठ रन बनाएर आउट भएका छन् ।


यूएईका कप्तान मोहम्मद नाभिदले नेपालका कप्तान खड्कालाई पहिलो बलमै आउट गरेका हुन् । नेपालले दोस्रो विकेटको रुपमा ऐरीलाई गुमाएको हो । यसरी नेपालले दुई ओभरमै नेपालको दुई विकेट गुमेको छ ।

प्रकाशित मिति २०७५ माघ १८ गते शुक्रबार ११:४९
प्रतिक्रिया दिनुहोस