नेपालले खराव प्रदर्शन गरेको छ । पाँचौ विकेटको रुपमा सन्दीप जोरा एक रनमै आउट भए । यो सँगै नेपालका महत्वपूर्ण पाँच विकेट सस्तैमा गुमेपछि नेपाल दबाबमा आएको हो । यसअघि चौथो विकेटको रुपमा नेपालले करण केसीलाई गुमाएको थियो । करण केसी २० रनमा आउट भएका थिए ।

नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्यमै आउट भएका थिए । १०औं ओभरको खेल चलिरहदा नेपालले पाँच विकेटको क्षतिमा ४६ रन बनाएको छ ।