सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् ।
क्याम्प नोउमा ९२ हजार दर्शकमाझ भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन । 

स्टार खेलाडी लियोनल मेस्सीलाई पूर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको बार्सिलोनाविरुद्ध खेलको छैटौं मिनेटमा नै लुकास भाज्क्वेजले गोल गर्दै अग्रता दिलाए ।

बाकी पढ्नुहोस