निर्दयी आमाको भिडियो खिचेर छोरीले सामाजिक संजालमा भाइरल बनाईन्

निर्दयी आमाको भिडियो खिचेर छोरीले सामाजिक संजालमा भाइरल बनाईन्

इ-परेवा

@Eparewa

२०७५ माघ २८ गते सोमबार ०६:३४

एउटा यस्तो भिडियो सार्बजनिक भयो जसलाई देखेर मानिसहरु आक्रोशित भएका छन् । अर्जेन्टिनाको कोर्डोबाकी एक महिलाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ, यो भिडियो ती महिलाकी आफ्नै १६ वर्षकी छोरीले बनाएकी हुन् । भिडियोमा देखिएको...

एउटा यस्तो भिडियो सार्बजनिक भयो जसलाई देखेर मानिसहरु आक्रोशित भएका छन् ।
अर्जेन्टिनाको कोर्डोबाकी एक महिलाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ, यो भिडियो ती महिलाकी आफ्नै १६ वर्षकी छोरीले बनाएकी हुन् । भिडियोमा देखिएको छ कि ती महिला आफ्नी सानी छोरीलाई मुक्काले प्रहार गरिरहेकी छिन् । उनकी छोरीले महिलासँग एक कप चिया मागेकी थिइन् यही कारण ती महिलाले रिसाएर यस्तो काम गरेकी हुन् ।


उनले छोरीलाई नराम्रोसँग कुटिन् । यतिमात्र होइन जब ती महिलाले देखिन् कि यो घटना उनकी १६ वर्षकी अर्की छोरीले रेकर्ड गरिरहेकी छिन्, उनले ती छोरीलाई पनि नराम्रोसँग कुटिन् । १६ वर्षकी छोरीले यो भिडियो इन्टरनेटमा पोस्ट गरिदिएपछि पुलिसमा उजुरी गरिदिइन् । अहिले महिलालाई पक्राउ गरेर कारवाही अगाडि बढाइएको छ । ती महिलाबाट तीन बच्चाको अभिभावकत्व खोसिएको छ । हेर्नुहोस् भिडियो

प्रकाशित मिति २०७५ माघ २८ गते सोमबार ०६:३४
प्रतिक्रिया दिनुहोस