कार्पेट गोदाममा भएको आगोलागि नियन्त्रण

कार्पेट गोदाममा भएको आगोलागि नियन्त्रण

इ-परेवा

@Eparewa

२०७५ माघ २८ गते सोमबार १०:२७

काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए।  ललितपुरको भैंसेपाटी-२५...

काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए।  ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति २०७५ माघ २८ गते सोमबार १०:२७
प्रतिक्रिया दिनुहोस