१४ बर्षिय किशोरको घाँटी रेटेर हत्या

१४ बर्षिय किशोरको घाँटी रेटेर हत्या

इ-परेवा

@Eparewa

२०७५ माघ २९ गते मङ्गलबार ०६:३२

पोखरा । पोखराको लेकसाइडको हल्लनचोकस्थित एक निर्माणाधीन भवनमा १४ वर्षीय किशोरको शव फेला परेको छ । पाल्पा स्थायी घर भइ हाल लेकसाइड मा बाबुआमासँगै बस्दै आएका सचिन सिँञ्जालीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको हो । बालकको...

पोखरा । पोखराको लेकसाइडको हल्लनचोकस्थित एक निर्माणाधीन भवनमा १४ वर्षीय किशोरको शव फेला परेको छ । पाल्पा स्थायी घर भइ हाल लेकसाइड मा बाबुआमासँगै बस्दै आएका सचिन सिँञ्जालीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको हो ।

बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट बालक सुतिरहेका बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको खुलेको छ ।

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ माघ २९ गते मङ्गलबार ०६:३२
प्रतिक्रिया दिनुहोस