भेरी नदिमा बस खस्दा ४ को मृत्यु ९ घाईते

भेरी नदिमा बस खस्दा ४ को मृत्यु ९ घाईते

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २ गते बिहिबार ०२:१९

जाजरकाेट -यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको भे१ ख १३२९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा खसेको...

जाजरकाेट -यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको भे१ ख १३२९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा खसेको थियो । दुर्घटनामा परि घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ। यस्तै दुर्घटनामा परी केही यात्रु हराइरहेका छन । उनीहरुको खोजी कार्य समेत जारी रहेको असई खेमराज तिनकडीले जानकारी दिए।

प्रकाशित मिति २०७५ फाल्गुण २ गते बिहिबार ०२:१९
प्रतिक्रिया दिनुहोस
कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा

कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा
२०७७ चैत २५ गते बुधबार ०१:३२

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी
२०७७ चैत २४ गते मङ्गलबार ०१:२६

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा
२०७७ चैत २१ गते शनिवार ०६:०१

जातीय बिभेदको डरलाग्दो मानचित्र

जातीय बिभेदको डरलाग्दो मानचित्र
२०७७ चैत २० गते शुक्रबार ०१:४८