केही दिन अगाडि देखि ‘लुट्न सके लुट’ गीतले नेपालको बजार नै खाएको थियो । अहिले पशुपती शर्माको फेरि अर्को गीत भाइरल हुन थालेको छ।

सामाजिक सन्जाल फेरि उनको अर्को गीतले रङ्गिएको छ। भ्रस्टाचार र अत्याचार बिरुद्द गीत गाउने पशुपति लाई कम्युनिस्ट हरुले भने देखि सहेका छैनन। ‘लुट्न सके लुट , नेपालमै हो छुट’ गीतको अत्याधिक चर्चापछी फेरि उनको अर्को गीतले (पुरानै) चर्चा बटुल्दै छ।

‘ए हैजा, नर्क तिर लैजा’ भनेर उनले नेपाली राजनिती लाई गरेको व्यङ्यले फेरि बजारलाइ तताउन थालेको छ, सामाजिक सन्जाल पुरै रङ्गिएको छ ।