अभिनेत्री नीता ढुंगाना ‘एक्टर अफ दि इयर’

अभिनेत्री नीता ढुंगाना ‘एक्टर अफ दि इयर’

इ-परेवा

@Eparewa

२०७५ पुस २२ गते आईतबार ०१:५१

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त प्रस्तुति रहेको 'ग्लोबल नेपाली फिल्म अवार्ड'को यो तेस्रो संस्करण अमेरिकाको कोलोराडोमा आयोजना भएको छ । उक्त अवार्डमा अभिनेत्री नीता ढुंगानाले 'एक्टर अफ दि इयर' अवार्ड पाएकी...

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त प्रस्तुति रहेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को यो तेस्रो संस्करण अमेरिकाको कोलोराडोमा आयोजना भएको छ । उक्त अवार्डमा अभिनेत्री नीता ढुंगानाले ‘एक्टर अफ दि इयर’ अवार्ड पाएकी छिन्। फिल्म ‘पञ्चायत’को अभिनयको बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।  

यसभन्दा पहिले सन् २०१७ को अक्टोबरमा अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन्। उक्त फिल्म महोत्सवमा फिल्म पञ्चायत पनि उत्कृष्ट घोषित भएको थियो। अवार्ड समारोह र अवार्ड पाएपछिको तस्बिरहरु
सामाजिक सञ्जालमा पोस्ट गर्दै खुशि ब्यक्त गरेकी छिन्।

प्रकाशित मिति २०७५ पुस २२ गते आईतबार ०१:५१
प्रतिक्रिया दिनुहोस