नेपाल प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो (सम्पुर्ण विवरण सहित)

नेपाल प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो (सम्पुर्ण विवरण सहित)

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १३ गते सोमबार ०३:०६

काठमाण्डौ – नेपाल प्रहरीमा बिभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान...

काठमाण्डौ – नेपाल प्रहरीमा बिभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान गरेको हो ।

प्रकाशित मिति २०७५ फाल्गुण १३ गते सोमबार ०३:०६
प्रतिक्रिया दिनुहोस