काठमाडौं-केही समयअघि एक युवती निकै विवादसहित चर्चामा आइन् । ती युवती थिइन् गायिका, अभिनेत्री तथा स्टेज कलाकार जसलिन मथारु । उनी चर्चामा आउनुको कारण थियो उनले भजन सम्राट भनेर चिनिने ६५ वर्षका गायक अनुप जलोटालाई आफ्नो ब्वाइफ्रेण्ड बनाएर भारतको चर्चित रियालिटी शो बिगबोसमा प्रवेश गरिन् । जसलिन ११ वर्षकी हुँदा देखि नै शास्त्रीय संगीतमा प्रवेश गरेकी थिइन् । उनी १९९० मा मुम्बइमा जन्मिएकी र हुन ।

१६ वर्षको उमेरमा जसलिनले कलेजस्तरीय गायत प्रतियोगिता जितेकी थिइन् । जसलिनले गायक मिका सिंहसँग पनि एउटै स्टेजमा गाएकी छिन् । यसबाहेक जसलिन भरतनाट्यम, हिपहप, साल्सा र बेली डान्सकी प्रशिक्षित डान्सर समेत हुन् ।


उनिहरु बिचको केही तस्बिरहरु :