काठमाडौँ -महानायक राजेश हमालले करिब २ करोड बारबरको जग्गा दान गर्नुभएको छ ।  

हमालले आफ्नो पुख्र्याेली घरमा सेवा गर्न बसेका परिवारलाई जग्गा दान गर्नुभएको हाे । उक्त परिवारले ६० वर्ष अघिदेखि घरको रेखदेख गर्दै आएका छन् ।

हमालले ४ परिवारलाई जग्गा प्रदान गर्नुभएको हो । जग्गा पास गरिदिन हमाल भाई राकेश हमालसंगै पुग्नु भएको थियो ।

पुख्र्याेली घर नवलपरासीको हेरचाह गर्दै आएका परिवारलाई हमालले मालापाेत कार्यालयबाट विना शुल्क जग्गा पास गरिदिनु भएको छ ।

स्रोत: न्युज २४ नेपाल