बुटवलमा असिना पानी (फोटोफिचर)

बुटवलमा असिना पानी (फोटोफिचर)

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १६ गते बिहिबार ०७:०१

काठमाडौ । आज राति देखि बिहान सम्म बुटवल र आसपासका केही जिल्लामा भारी असिना पानी परेको छ । असिना झण्डै १ फिट थुप्रिएको छ । असिनाले राजमार्ग, सडक, बाटो नै पुरेको छ । जताततै असिनै असिना देख्न सकिन्छ । बिहान केहीबेरसम्म यातायात नै रोकेको...

काठमाडौ । आज राति देखि बिहान सम्म बुटवल र आसपासका केही जिल्लामा भारी असिना पानी परेको छ । असिना झण्डै १ फिट थुप्रिएको छ । असिनाले राजमार्ग, सडक, बाटो नै पुरेको छ । जताततै असिनै असिना देख्न सकिन्छ । बिहान केहीबेरसम्म यातायात नै रोकेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय मौसम प्रणालीका कारण असिना पानी परेको जनाएको छ। यो प्रणालीले बुटवल आसपासका क्षेत्र हावाहुरीसँगै असिना पानी परेको हो। महाशाखाका मौसमविद राजु प्रधानांगले असिना पानी परेपछि त्यहाँको तापक्रम समेत निक्कै चीसो हुनेछ । ‘ हेरौ केही असिनाका तस्विरहरु


तस्बिर न. १
तस्बिर न. २
तस्बिर न. ३
तस्बिर न. ४
तस्बिर न. ५

स्रोत: जनबोली डट कम

प्रकाशित मिति २०७५ फाल्गुण १६ गते बिहिबार ०७:०१
प्रतिक्रिया दिनुहोस