फेसबुक लाईटमा समस्या देखिन थालेको छ । कुनै पनि साथिको प्रोफाईल हेर्दा आफ्नै तस्बिर देखिन्छ ।

कतिपय मानिसहरु यस्तो समस्याले गर्दा तनाबमा परेका छन । कतै मेरो फोटो अरुले प्रयोग गरेको त होईन भन्ने शंका उत्पन्न गराएको छ । कतिले भने समस्या थाहा पाएर ढुक्कले बसेका छन । तपाईं पनि ढुक्क हुनुहोस,कसैले तपाईको तस्बिर प्रयोग गरेको होईन । यो फेसबुक लाईटको प्राबिधिक समस्या हो ।

फेसबुक लाईटको जानकारी अनुसार ह्याक भएको थियो ।