भुटानी शरणार्थीहरुकाे एक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रखर बत्ता रमेश प्रसाइले भुटानमा जन्मिएका नेपालीलले नेपालको धेरै माया गरेकाे बताए । उनले भने भारतबाट लेलो नागरिकता लेलो भन्दै नेपाल आएर नागरिकता लिने गरेको र दोहोरो नागरिकता धेरैको रहेको बताए ।