चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता,२ डिग्री तापक्रमको पानीमा डुबुल्की मारेर खानुपर्ने

चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता,२ डिग्री तापक्रमको पानीमा डुबुल्की मारेर खानुपर्ने

इ-परेवा

@Eparewa

२०७५ पुस २५ गते बुधबार ०२:२०

चीनको यिचुङ सहरमा हालै चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता सम्पन्न भएको छ । पिरो खान मन पराउनेहरू यो प्रतियोगितामा भाग लिन चीनको हुनान र सिचुवान प्रान्तबाट समेत पुगेका थिए ।  २ डिग्री तापक्रमको पानीमा डुबुल्की...

चीनको यिचुङ सहरमा हालै चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता सम्पन्न भएको छ । पिरो खान मन पराउनेहरू यो प्रतियोगितामा भाग लिन चीनको हुनान र सिचुवान प्रान्तबाट समेत पुगेका थिए । 

२ डिग्री तापक्रमको पानीमा डुबुल्की मारेर सर्वाधिक पिरो खुर्सानी खानुपर्ने उक्त प्रतियोगितामा एक मिनेटमा जसले बढी खुर्सानी खान्छ उही विजेता हुने नियम छ, जसमा यिचुङकै यी हुवान उपाधि हात पार्न सफल भइन् ।

प्रकाशित मिति २०७५ पुस २५ गते बुधबार ०२:२०
प्रतिक्रिया दिनुहोस