काठमाडौ-म्युजिक भिडियोमा नृत्य गरेर चर्चित बनेकी शुष्मा खनालले आफ्नै युट्युब च्यानलबाट भिडियो हरु सार्बजनिक गर्दै आएकी छिन । निकै लामो समय देखि विभिन्न गीतहरुमा कभर डान्स गरेरै चर्चित भएकि शुस्मा खनालले अर्को भिडियो सार्बजनिक गरेका छिन।

 

लोक दोहोरि तथा लोक भाका हरुमा निकै नै ठट्यौली पाराले पृथक अभिनय सहित डान्स गर्ने शुस्मा खनाल लाई धेरैले चिन्छन।

 

उनी नेपाल भन्दा बाहिर छिन, नेपाल बाहिर भएर पनि नेपाली गीत संगीतलाइ निकै माया गर्छिन । उनले भर्खरै अहिलेको निकै चर्चित गीत लालुमै बोलको गीतमा कभर डान्स गरेकी छिन।