काठमाडौं : गायिका स्मिता दाहालको स्वरमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी…’ चोली गीतको भिडियो सार्वजनिक भएको छ ।

दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजिव बराइलीले गरेका छन्।

 

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन्।

गीतको निर्माण सरोज ओलीले गरेका हुन्।

New Nepali Song | Malai Aama Le Diyeko By Smita Dahal Ft. Priyanka Karki

 

Lyrics : Dinesh Thapaliya
Music : Basanta Sapkota
Singer : Smita Dahal
Arrange : Sanjib Baraili
Mixing / Master : Kishor Thapa
Recordist : Rajesh Shrestha
Production Manager: Jiban Yasmali

Colorist : Rinesh Phago
Editor : Sandesh Shah
DOP : Sudip Baral
Producer : Saroj Oli
Director : Kabiraj Gahatraj
Hospitality Partner : Park Village Resort / KGH Group Hotel & Resort