फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ ।

सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परिक्षण शुरु गरेको थियो । फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् ।
फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ ।
एजेन्सी

मेरो श्रीमान् बिगार्ने महिला नै हो

मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस ! म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् ! हामी महिलाहरु ले नै पुरुषलाई भ्रष्टाचारि, जड्याहा, पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) यस्तो स्वभाव को हुन बाध्य बनाउछौ ! आफ्नो श्रीमानलाई ।

अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर)
अनावश्यक केयर (बारम्बार निगरानी केरकार) माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नगर्नुहोस्ने । पाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ।

हामी महिलाहरुले नै पुरुषलाई भ्रष्टाचारि, जड्याहा, पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने), एस्तो स्वभाव को हुन बाध्य बनाउछौ ।

आफ्नो श्रीमानलाइ अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर) अनावश्यक केयर (बारम्बार निगरानी केरकार)
माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने
एस्ता काम कहिले नगर्नुहोस् । नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ।