बसले ठक्कर दिदा ३ बर्षिय बालकको मृत्यु

बसले ठक्कर दिदा ३ बर्षिय बालकको मृत्यु

इ-परेवा

@Eparewa

२०७५ पुस २५ गते बुधबार ०४:०४

गोरखा-बुधबार दिउँसो करिब १ बजे बिधुतचोक आरुघाटमा बसले बालकलाई ठक्कर दिदा ३ बर्षिय आरब ढकालको मृत्यु भएको छ । काठमान्डौ, गोरखा, सोति चल्ने ना ७ ख ७२६६ नम्बरको बस बिधुत चोकबाट सोति तर्फ जाने क्रममा बालकलाई ठक्कर दिदा गम्भीर घाईते...

गोरखा-बुधबार दिउँसो करिब १ बजे बिधुतचोक आरुघाटमा बसले बालकलाई ठक्कर दिदा ३ बर्षिय आरब ढकालको मृत्यु भएको छ ।

काठमान्डौ, गोरखा, सोति चल्ने ना ७ ख ७२६६ नम्बरको बस बिधुत चोकबाट सोति तर्फ जाने क्रममा बालकलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए। घाईते बालकलाई उपचारको लागि नजिकैको मिरिस्त फार्मेसि र आरुघाट स्वस्थ चौकिमा लगिएको थियो ।

घटनापछी आक्रोशित स्थानियले बसमा तोडफोड गर्दा बसको केही सिसाहरु फुटेको छ । बसको साहु र चालक बिच झगडा परेको र त्यही रिसमा चालकले बस चलाउदा दुर्घटना हुन पुगेको युथ अफ आरुघाटले जनाएको छ ।

सहयोग: युथ अफ आरुघाट

प्रकाशित मिति २०७५ पुस २५ गते बुधबार ०४:०४
प्रतिक्रिया दिनुहोस