महाभुकम्प आएपछि सिन्धुपाल्चोक, काभ्रे , धादिंङ र नुवाकोटका किशोरीहरुलाई दलालहरुले देहव्यापारका लागि भारत र खाडी मुलुक पठाए । केही राजधानकै ठमेल लगायतका काठमाडौका विभन्न डान्सवारमा भित्रीय । त्यतिबेला ग्रामीण तथा विपन्न परिवाकार किशोरीहरुले यस्तो पेशालाई अगालेको पाइन्छ ।

 

राजधानी वाहिर देखि काठमाडौँ पढ्न आउने यूवतीहरु प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको भेटिएको छ । त्यसमा श्रीमान्ले छोडेको, दिनभरी ज्याला मजदुरी गर्ने, आर्थिक अवस्था कमजोर भएकाहरु प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको पाईएको छ । यसका साथै काठमाडौँ रहेका धनाढ्य परिवारका सदस्यहरु पनि यो क्षेत्रमा संलग्न छन् ।

 

उनीहरुले यसलाई पेशाको रुपमा भन्दा पनि आफनो यौन चाहाना पुरा गर्ने रुपमा मात्र यसलाई लिएका छन् । पेशाको रुपमा अँगाल्नेहरु कन्ट्याक्टको भरमा, डान्स रेष्टुरेन्ट, मसाज सेन्टर, वारमा आउने ग्राहाकहरु संग आफनो यौन धन्दालाई पनि अघि बढाईरहेका हुन्छन् । अझ सार्वजनिक स्थनाहरु नै बसेर खुलेआमा ग्रहाकहरु संग वाग्रनिङ गरिरहेका देह व्यापारीहरुको संख्या र त्यस्ता सार्वजनिक ठाउँ पनि पछिल्लो समयमा बढ्दै गईरहेको छन ।

 

काठमाडौँका सार्वजनिक पार्क, रेष्टुरेन्ट, चोक तथा गल्लीहरुमा समेत खुलेआम रुपमा गैर कानुनी देह व्यापारको श्रृङखला बढ्दो रहेको छ । डान्सवार नै यसको पहिलो स्रोत हो भने दोस्रोमा मसाजका नाममा खुलेका मसाज सेण्टरहरु रहेका छन् । युवायुतीहरुमा यौन बिकृति र बिसंगति बढिसकेको छ । कलङ्की, बसपार्क तथा ठमेलमा अनेक बहानामा यौन बजार गुलजार भइसकेका छन् । यौनबजार देशका विभिन्न सहरहरुमा यसैगरी फैलिरहेको छ ।

 

हिजो हिजो राजमार्गहरुमा मात्र हुने यौन व्यापार अव राजधानीका अनेकन गल्लीहरुमा पनि देखिन थालेका छन । खासगरी श्रीमानबाट सन्तुष्ट हुन नसकेका, श्रीमानले छाडेका अथवा श्रीमान बाहिर काममा गएका धनाढ्य र नवधनाढ्य महिलाहरुले यौन सन्तुष्टिका लागि पुरुष बेश्या खोज्न थालेका छन् । यस्ता एकल महिला अथवा यौन सन्तुष्टि पुरा गर्न पुरुष खोज्दै हिड्ने महिलाहरुको हजारौंको जमात राजधानीमा रहेका छन । फेसबुक, इमेल, च्याट र वेभसाइटबाट पनि यौन बजारलाई तताउने गरेको छ ।

 

अमेरिका, बेलायत, दिल्लीका बेभसाइट सञ्चालकहरुले नेपालका हरेक सहरमा विश्वभरिका युवतीहरुको बजार खोलेका छन् । वेभसाइट सञ्चालकलाई कार्डमार्फत शूल्क तिरेपछि राजधानीका बिभिन्न सहरहरुमा विश्वव्यापी युवतीहरुसँग रात बिताउन पाइन्छ । मुख्य कुरा कुन प्रकारका युवतीप्रति तपाईंको चाख छ, त्यो कुरा वेभसाइटकर्तालाई इमेलबाट बताएपछि उसैले युवतीसँग सम्पर्क गरेर भेटाउने र भिडाउने काम गर्ने गर्दछ । अर्थात् यौनबजार राजधानीमा व्यापक छ ।

 

रात बिताउन पाकिस्तान, बंगलादेश, साउदी, इरान, दिल्ली, बम्बैदेखिका ग्राहकहरुसमेत नेपालमा आउने गरेका छन्। धन प्रशस्त भएका तर यौन सन्तुष्टिको खोजी गर्नेहरुका लागि नेपाल सुरक्षा र सन्तुष्टिको मुकाम नै बनिसकेको छ । पैसा भएपछि नेपाली अथवा विश्वभरिका युवतीसँग संसर्ग गर्न पाइने, गोप्यता भङ्ग नहुने र सुरक्षाकर्मीको पनि खतरामुक्त क्षेत्रका रुपमा नेपाल विकसित भइसकेको छ ।

 

विश्वका सेक्स बजार
नेपालमा सेक्सको खुलेआम कुरा गर्न समभब नरहे पनि विश्व बजारमा खुलेआम सेक्स बजार खुलेका छन् । वैधानिक रुपमा सेक्स गर्न पाउने विभन्न मुलुकहरुमा त्यहाको कानुन पनि कडा नै रहेको छ । कुनै देशहरमा अबैधानी रुपमा भएता पनि गोप्य रुपमा सेक्स बजार फस्टाइरहेको छ ।

ती मध्ये केही सेक्स बजार यस्ता छन् । डोमेनिकन गणतन्त्र विश्व सेक्स बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ । यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।

 

कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् ।

नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् ।

 

अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो । यहाँ रहेको यौन बजारमा मानिसहरुले आफनो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् ।

 

फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ ।

कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् ।

 

थाइलैण्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन । नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्युड शो’ चलिरहेको देख्न पाउँछन । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन ।

 

स्थान विशेष फरक फरक
अमेरिकाको पश्चिम प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको जागिर पुरै राज्यमा घुमेर कुमारी युवतीहरुको कुमारीत्व भंग गर्नु हो । यसका लागि उनीहरुलाई कानुनी रुपमै छुट छ । बेलायतको लन्डनमा भने पार्किङ क्षेत्रमा मोटरसाइकलमा यौन सम्बन्ध राख्नु वर्जित छ ।

त्यस्तै, इन्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा टाउको छिनाएर मृत्युदण्ड दिने कानुन छ । बहराइनमा पुरुष चिकित्सकहरुका लागि मेडिकल जाँचका समयमा महिलाको यौनांग हेरेर उपचार गर्न पाउँछन् तर सिधा आँखाले हेर्न भने नपाइने कानुन छ । पुरुष चिकित्सकले ऐनाको प्रयोग गरेर महिलाको यौनांग हेर्न पाउँछन् ।

 

जनवारसँग पनि सेक्स गर्न पाइने
अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सहवास गर्न कानुनी मान्यता प्राप्त छ । तर, यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ । बोलिभियाको सान्टाक्रुजमा कुनैपनि पुरुषले एकै पटकमा आमा र छोरीसँग यौन सम्पर्क गर्नु कानुनी रुपमा अपराध मानिन्छ । तर, छुट्टा–छुट्टै ठाउँमा फरक–फरक समयमा आमा–छोरी दुवैसँग यौनसम्पर्क गर्न भने मान्य छ ।

 

मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन क्रियाकलाप गर्न प्रतिबन्ध छ । यस्तै, अमेरिकाको नेभादामा पत्नीबाहेक अरु कुनै महिलासँग बिना कण्डम यौन सम्पर्क गर्न कानुनी अपराध हो । अमेरिकाकै एरिजोनामा मुखमैथुन गैरकानुनी छ । कतिपय मध्यपूर्वका देशहरुमा स्लामिक कानुन अनुसार भेडासँग यौन क्रियाकलाप गर्ने मानिसलाई सजाय स्वारुप त्यही भेडाको मासु खानु पर्छ । – नेपालपाटी