स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको हो । त्रिलोक्साले गरेको एक अध्यायनमा यस्तो तथ्य फेला परेको हो ।

यो समाचार टेक्सीकोलोजी जर्नलले जनाएको छ । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।

 

यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।

 

वर्ल्ड हेल्थ केयर डट युके डट ईन्फोले यस्तो लेखेको छ ।
Colgate is one of the most popular brands of toothpaste in the world and one of the most widely used ones as well. If you check your medicine cabinet you probably have one in there as well.

 

However, according to a recent study it turns out that Colgate contains a dangerous substance called Triclosa, which can be overall health detrimental and could even trigger cancer development.