अस्ट्रेलियाको ओलंघन क्षेत्रमा बिहिवार राति दुर्घटनामा परि अर्का एक नेपालीको मृत्यु भएको छ । मृतक चितवन घर भएका सुजन दाहाल रहेका छन । उनको गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँएको जनाईको छ ।

न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिवारसहित बसोबास गर्दै आएका उनी डोमिनोज र स्वास्थ क्षेत्रमा कार्यरत रहेको र हरेक विकेन्डमा परिवारसँग समय बिताउन टारी जाने गर्थे।

यसभन्दा अगाडि दुई नेपाली विद्यार्थीको पानीमा डुबेर मृत्यु भएको थियो ।