४२ थान प्राचीन बौद्ध मूर्ति चोरी आरोपमा वडाध्यक्ष पक्राउ

४२ थान प्राचीन बौद्ध मूर्ति चोरी आरोपमा वडाध्यक्ष पक्राउ

इ-परेवा

@Eparewa

२०७५ पुस २७ गते शुक्रबार ११:१६

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाको बुद्ध मूर्ति चोरी गरेको आरोपमा पक्राउ परेका छन्।    प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि चार जना पक्राउ गरि...

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाको बुद्ध मूर्ति चोरी गरेको आरोपमा पक्राउ परेका छन्। 
 
प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि चार जना पक्राउ गरि जि.प्र.का. डोल्पामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो।

पक्राउ पर्नेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्वबाट पक्राउ गरेको थियो। 

८ बर्ष अघि राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति चोरी भएको थियो तर गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए । 

प्रकाशित मिति २०७५ पुस २७ गते शुक्रबार ११:१६
प्रतिक्रिया दिनुहोस
कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा

कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा
२०७७ चैत २५ गते बुधबार ०१:३२

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी
२०७७ चैत २४ गते मङ्गलबार ०१:२६

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा
२०७७ चैत २१ गते शनिवार ०६:०१

जातीय बिभेदको डरलाग्दो मानचित्र

जातीय बिभेदको डरलाग्दो मानचित्र
२०७७ चैत २० गते शुक्रबार ०१:४८