काठमाडौं – नेपाल आईडल सिजन २ का दोश्रो बिजेता पोखराका बिक्रम बराल बैबाहिक सम्बन्धमा बाधिएका छन। लामो समय देखि प्रेममा रहेका बिक्रम बैबाहिक लगन गाठो कसेका हुन।

 

बिगत पाँच बर्ष देखि प्रेम सम्बन्धमा रहेका बिक्रम बराल र अनु गहतराजको बिहे पछि अहिले सामजिक सन्जालमा बधाई दिनेको लर्को लागेको छ। बिक्रम बरालको जोडिलाई बधाई दिदै एक फ्यानले लेखेका छन ।

 

नेपालको आइडल सीजन २ को फाईनलमा शीर्ष चार उम्मेदवारहरू बिक्रम बराल, रवि ओड, सुमित पठक, अशिक्षा अधिकारी सहभागी थिए । यस सीजनको लागि सबैभन्दा राम्रो प्रतियोगी को हुन् जसले सबै भन्दा राम्रो प्रतिभा देखाएर नेपालीको मन जितेर नेपाल

 

आइडल सिजन २ हात पर्न सफल भएका थिए रबि ओड र फस्ट रनर बिक्रम बराल र क्रमश सुमित र अस्मिता हुदै सकिएको थियो । पुल्चोक ईन्जिनियरिङ् क्याम्पस ग्राउण्डमा हुनेछ। घटना २१ मंसिर मा ४ बजे देखि उक्त कार्यक्रम सुरु भएको थियो ।

 

नेपालको सबैभन्दा लोकप्रिय टिभी शो, नेपाल आइडल सीजन २ फाइनल पुल्चोक ईन्जिनियरिङ् क्याम्पस ग्राउण्डमा मंसिर ६ गते भएको थियो। शीर्ष ४ प्रतियोगीहरूको अन्तिम प्रदर्शन पछि, उनी नेपाल आइडल सिजनको विजेता घोषणा गरेको थियो ।

 

भिडियो हेर्नुहोस