राजेश, रबिको एकै डाईलग “लाज पचेका नकचराहरुलाई १/१ हान्न मन छ,नाकको डाडी भाचिने गरेर”(भिडियो)

को बन्छ करोडपती हो सार्बजनिक भएको एक भिडियो को डाईलग यस्तो छ । उक्त १५ सेकेण्डको भिडियोमा यो बाहेक केही पनि छैन । लाज पचेका नकचराहरुलाई टुडिखेलमा राखि उडेर, घुमाएर एक, एक, एक हान्न मन छ त्यो पनि नाकको डाडी भाचिने गरेर । पछिल्लो समय नेपालमा रियालिटी शो ‘बन्छ करोडपति’ चर्चामा रहेको छ। निकै चर्चामा रहेको यो कार्यक्रमलाई महानायक राजेश हमालले संचालन गगर्दै आइरहेका छन्।

 

‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

 

एपी १ टिभीबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण हुदै आएको कार्यक्रमलाइ पुर्व मेची देखि पस्चिम महाकाली सम्म सबैले मन पराउने गरेको छ। कार्यक्रममा बिराट नगरका राजिव जैनले एक करोड जितिसकेका छन् । एपि वान टेलि भिजनबाट प्रसारित कार्यक्रम ‘को बन्छ करोडपति’मा ‘सिधा कुरा

 

जनता सम्म’ नामक कार्यक्रम सञ्चालन गर्दै आएका चर्चित सञ्चारकर्मी रवि लामिछाने सहभागी भएका छन् । संसार जितेर आफू अगाडी बढ्न खोज्ने र जनतालाई न्याय दिलाउन जस्तोसुकै परिस्थितीमा खडा हुने लामिछाने राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि आफू कार्यक्रममा सहभागी भएको उनले आफैले बताएका छन। को बन्छ करोडपति’मा धेरै चर्चित कलाकार हरु सहभागी भईसकेका छन् । केही समयअघि अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ। ट्रेलर यहाँ लिंकमा छ । भिडियो