सालको पातलाई टक्कर दिन आयो पिरतिको खेती (भिडीयो सहित हेर्नुहोस )
प्रदेशी गायक सुर्य खड्काको शब्द संगीतमा सजिएको पिरतीको खेती बजारमा आएको छ। गीतमा सुर्य खड्का र सुगम संगीतकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ।

सो गीतको म्युजिक भिडियोमा प्रेम भारती र अन्जली अधिकारीले अभिनय गरेका छन । यस गीतको म्युजिक भिडियो समीर ठोकरले निर्देशन गरेका हुन भने अजय रेग्मीले छायांकन गरेका हुन यस गीत तथा भिडियोलाई नेप्को ईन्टेनमेन्टबाट बजारमा आएको छ।

 

 

Audio Credits:-
song:- Pirati ko kheti (पिरती को खेती)
Vocal:- Melina Rai & Surya Khadka
Lyrics:- Surya Khadka
Music:- Surya Khadka
Music Arranger:- Krishana BK Bhanja
Studio:- Prisma recording
Recordist/Mixing:- Shyam Sweet Rasaili
Audio/video:- Nepco Entertainment Pvt. Ltd.

 

Video Credits:-
Director:- Samir Thokar
Choreographer:- Samir Thokar
Cinematographer:- Ajaya Regmi
Editor:- Kranti KC
Model:- Anjali adhikari, Prem Bharati, Samir JUng Khadka
Post Production:- Dacon Picture

 

भिडियो हेर्नुहोस