विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनी’को पहिलो गीत अहिले चर्चामा रहेको छ। यो गितमा पूर्वी नेपाल भनेर चिनिने सिक्किमको पर्यटन प्रवर्द्धन हुने गरि गीतले भारतको चर्चा गरिएको छ ।

महात्मा गान्धीको नाममा रहेको एमजि रोडको विषयमा वर्णन गरिएको गीत फिल्म हजार जुनीमा समावेश गरिएको हो । संगीतकार राजनराज शिवाकोटी अवार्ड विशेष समारोहमा सिक्किम पुग्दा त्यहाँको वातावरण मन परेको कारण एमजि रोडकै वारेमा गीत बनाएको उनले बताएका छन् ।

 

 

एमजि रोडैमा बोलको गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत र अन अभिनेता अखिलेष प्रधानको अभिनय रहेको छ । गीतको शब्द पनि राजनराज शिवाकोटीकै रहेको छ भने राजन इशानले संगीत संयोजन गरेका छन् । गीतमा मेलिना राई र राजनकै स्वर समावेश छ । बविराज गहतराजले कोरियोग्राफि गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुुन् ।

सिक्कम र नेपालको सम्बन्धलाई लिएर बनाएको फिल्म बजारजुनीमा सिक्किम अधिकांश कुराहरुलाई समेटिएको निर्माण पक्षले बताईएको छ । फिल्मको कथा अनुसार नै सिक्किमको वर्णनमा एमजि रोडैमा गीत समावेश गरिएको निर्देशक विकासराज आचार्यले बताएका हुन् । फिक्स नभएपनि फिल्म श्रावण ३० गते प्रदर्शनमा आउन सक्ने प्रवल संभावना भएको बुझिएको छ ।

विशाल चाम्लिङको कथामा सामिप्याराज तिमल्सिना र विकासराज आचार्यले लेखेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेष प्रधान, शिवहरी पौडेललगायतको मूख्य भुमिका रहेको छ । फिल्ममा राजनराज शिवाकोटीको साथमा उदय सोताङ, प्रविण पौडेल र बसन्त सापकोटा पनि संगीत रहेको छ ।

MG Rodaima – “Hajar Juni Samma” Movie Song || Swastima Khadka, Salon Basnet, Akhilesh Pradhan || Rajan Raj Siwakoti, Melina Rai

IT’S A PRESENTATION OF ABC & ARC GRANDSON FILMS, Movie: Hajar Juni Samma

Song Details:
Song: MG Rodaima,
Singer: Rajan Raj Siwakoti,
Melina RaiMusic / Lyrics: Rajan Raj Siwakoti
Arranger : Rajan Ishan
Mixing / Mastering : Shyam Shwet Rasaily
Recordist : Kamal Thapa
Choreographer: Kabiraj Gahatraj
Cinematographer: Purushottam Pradhan
Director: Bikash Raj Acharya
Producer: Bishal Chamling

 

 

Movie Details:
Cast: Aryan Sigdel, Priyanka Karki, Sanchita Luitel, Swastima Khadka, Salon Basnet, Shiva Hari Paudel, Anubhav Regmi
Introducing: Akhilesh Pradhan
Story: Bishal Chamling
Lyrics: Pawan Chamling (Kiran), Basanta Sapkota, Rajan Raj Sapkota, Manas Bikram Thapa
MUA: Shyam Baral

 

 

Asst. Cinematographer: Sher Bahadur Tamang
Music: Uday Sotang, Basanta Sapkota, Rajan Raj Siwakoti, Prabin Paudel
Singer: Uday Sotang, Manila Sotang, Sugam Pokharel, Rajan Raj Siwakoti, Melina Rai, Prahlad Timilsina, Meena Niraula
Choreographer: Kabiraj Gahatraj
Chief Associate Director: Sudip Kunwar
Asst. Director: Narayan Dutt Upadhaya, Khusbu Saradha Sharma, Purushottam Pradhan,

Still Photo: Dipankar Shakya
Post Production: Film Motion Nepal
Color: Kapil Parajuli
Publicity Design: Vijay Bashyal, Shann Thapa (Tauwa Creation)
Production Manager: Uttam K.C, Sudip Basnet Chhetri, Dilip Pant
Production Designer: Arun Regmi
Mixing: Mukesh Shah

Executive Producer: Kabita Regmi
Coordinator: Dipak Adhikari, Pabiratna Shakya, Uma Giri
Digital Partner: Osr Digital
Editor: Arjun G.C
Cinematographer: Purushottam Pradhan
Distribution: Mata Pathibara Films
Screenplay/Dialogue: Bikash Raj Acharya, Samisya Timilsina

भिडियो हेर्नुहोस ।