लोकप्रिय गायक तथा मोडल पुष्कल शर्माको नयाँ गीत “सुपारीका दाना” सार्बजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको छ । पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको यो गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन ।

यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका केसी र पुश्कल शर्माले यस पटक भने आफ्ना शुभचिन्तकहरुलाई रमाइलो बनाएका छन् । गीतको भिडियो पुश्कल शर्माको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

 

* लोकप्रिय गायक तथा मोडल पुष्कल शर्माको नयाँ गीत “सुपारीका दाना” सार्बजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको छ । पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको यो गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन ।

यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका केसी र पुश्कल शर्माले यस पटक भने आफ्ना शुभचिन्तकहरुलाई रमाइलो बनाएका छन् । गीतको भिडियो पुश्कल शर्माको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

* * लोकप्रिय गायक तथा मोडल पुष्कल शर्माको नयाँ गीत “सुपारीका दाना” सार्बजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको छ । पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको यो गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन ।

यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका केसी र पुश्कल शर्माले यस पटक भने आफ्ना शुभचिन्तकहरुलाई रमाइलो बनाएका छन् । गीतको भिडियो पुश्कल शर्माको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस् ।