नेपाल आइडलका प्रताप दासको स्वरमा सजिएको “साहुकी छोरी” बोलको गीत सार्वजनिक भएको छ । केशव बैरागीको शब्द रहेको उक्त गीतमा सुनिल राईको संगीत रहेको छ । माया प्रेमका गीत गाएर सबैको मन जित्न सफल लोकप्रिय गायक प्रताप दासको उक्त गीतमा मायालुको तारिफ गरिएको छ भने माया पिरतीको भाव समावेश गरिएको छ ।

 

 

सनम कठायत र सिता धमलाको अभिनय रहेको उक्त गीतको भिडियो मुकेश हुमगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोमा एक माया गर्ने जोडीको मायालाई देखाइएको छ । निश्चल केसीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई टेकेन्द्र शाहले संपादन गरेका हुन् ।

* नेपाल आइडलका प्रताप दासको स्वरमा सजिएको “साहुकी छोरी” बोलको गीत सार्वजनिक भएको छ । केशव बैरागीको शब्द रहेको उक्त गीतमा सुनिल राईको संगीत रहेको छ । माया प्रेमका गीत गाएर सबैको मन जित्न सफल लोकप्रिय गायक प्रताप दासको उक्त गीतमा मायालुको तारिफ गरिएको छ भने माया पिरतीको भाव समावेश गरिएको छ ।

सनम कठायत र सिता धमलाको अभिनय रहेको उक्त गीतको भिडियो मुकेश हुमगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोमा एक माया गर्ने जोडीको मायालाई देखाइएको छ । निश्चल केसीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई टेकेन्द्र शाहले संपादन गरेका हुन् ।

भिडियो हेर्नुहोस ।