लोकप्रिय गायक टंक तिमिल्सिना र गायिका एलिना चौहानको “लेउन माया लेउ” बोलको गीत सार्वजनिक भएको छ । आजभोलि धेरै नै रुचाइएकी एलिना चौहानको उक्त गीतमा माया पिरतीको कुरा गरिएको छ । गायक टंक तिमिलसिनाको नै शब्द रहेको यस गीतमा कृष्ण बि.क.को संगीत तथा एरेंज रहको छ ।

 

 

विक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले संपादन गरेका छन् । गायक टंक तिमिल्सिना र गायिका एलिना चौहानलाई नै फिर्चड गरिएको उक्त गीतको भिडियो प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

 

* लोकप्रिय गायक टंक तिमिल्सिना र गायिका एलिना चौहानको “लेउन माया लेउ” बोलको गीत सार्वजनिक भएको छ । आजभोलि धेरै नै रुचाइएकी एलिना चौहानको उक्त गीतमा माया पिरतीको कुरा गरिएको छ । गायक टंक तिमिलसिनाको नै शब्द रहेको यस गीतमा कृष्ण बि.क.को संगीत तथा एरेंज रहको छ ।

 

विक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले संपादन गरेका छन् । गायक टंक तिमिल्सिना र गायिका एलिना चौहानलाई नै फिर्चड गरिएको उक्त गीतको भिडियो प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

भिडियो हेर्नुहोस ।