चर्चित गायक प्रकाश कटुवालको “मोहि खाउँला बोडकामा” सार्बजनिक भएको छ । नाचौ नाचौ लाग्ने यो गित प्रकाश कटुवालको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको यस गीतमा प्रकाश कटुवालको आफ्नै लय तथा संगीत रहेको छ । यस गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् ।

 

 

गायकले पहिलो पल्ट चर्चित हास्यकलाकार शुलेमान शंकर (ईकु) लाई दोहोरी गीत “मोहि खाउँला बोडकामा” अभिनय गराएका हुन । बिल्कुलै नयाँ पनको स्वाद सहित यसपटक यसपटक बजारमा आएको यो गीत कत्तिको बजार तताउन सफल रहन्छ त्यो भने हेर्न बाकी छ ।

सुलेमान शंकर “ईकु” र एलिना रायमाझीको अभिनय रहेको
यस गीतमा अजय रेग्मिले ड्रोन प्रयोग गरेका छन । यस्तै मिलन बिस्वकर्मले सम्पादन गरेको गरेका छन ।

 

* चर्चित गायक प्रकाश कटुवालको “मोहि खाउँला बोडकामा” सार्बजनिक भएको छ । नाचौ नाचौ लाग्ने यो गित प्रकाश कटुवालको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको यस गीतमा प्रकाश कटुवालको आफ्नै लय तथा संगीत रहेको छ । यस गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् ।

गायकले पहिलो पल्ट चर्चित हास्यकलाकार शुलेमान शंकर (ईकु) लाई दोहोरी गीत “मोहि खाउँला बोडकामा” अभिनय गराएका हुन । बिल्कुलै नयाँ पनको स्वाद सहित यसपटक यसपटक बजारमा आएको यो गीत कत्तिको बजार तताउन सफल रहन्छ त्यो भने हेर्न बाकी छ ।

सुलेमान शंकर “ईकु” र एलिना रायमाझीको अभिनय रहेको
यस गीतमा अजय रेग्मिले ड्रोन प्रयोग गरेका छन । यस्तै मिलन बिस्वकर्मले सम्पादन गरेको गरेका छन ।

भिडियो हेर्नुहोस !