चौतारी मिडिया – लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत “गलबन्दी” सार्वजनिक भएको छ । शान्ती श्री परियार र प्रकाश सपूतको स्वरमा रहेको उक्त गीतलाई शब्द संगीत संयोजन गायक सपूत स्वयम् आफैंले गरेका छन्।’

गत वर्षको सर्वाधिक हिट गीत “बोल माया” को भाग २ “गलबन्दी” लिएर आएका सपूतले यो गीतमा पनि सम्पुर्ण बोल माया कै टिमलाई समेटेका छन् । बोल मायाले जसरी दर्शकलाई रुवायो,’यो गीतले भने केही भावुक बनाएपनि भरपुर मनोरञ्जन दिनेछ ।

 

 

बोल माया जहाँ नीर गएर टुंगिएको थियो त्यहि बाट गलबन्दीको सुरुवात भएको छ । यश गीतको मोडल अञ्जलि अधिकारीको अभिनय प्रसंसनिय मात्र छैन दिल खोलेर तारिफ गर्न योग्य छ भने।’ गायिका शान्ती श्री को स्वरले जसरी दर्शकको स्रोताको मन जित्दै आइरहेको छ त्यो भन्दा निकै नै उत्कृष्ट सुन्न सकिन्छ यो गीतमा ।

भिडियो पनि सपूत आफैले निर्देशन गरेका छन् । गाउँ घरमा चाडपर्व अथवा विशेष दिनमा गाउँभरिकै मान्छेहरु भेला भएर गरिने रमाइलोलाई भिडियोमा देखाउन खोजिएको छ । अझ भनौं भिडियो भित्र रमाइलो सँगै धेरै भावुक बनाउने पाटो हरु पनि हेर्न पाइन्छ ।

 

* चौतारी मिडिया – लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत “गलबन्दी” सार्वजनिक भएको छ । शान्ती श्री परियार र प्रकाश सपूतको स्वरमा रहेको उक्त गीतलाई शब्द संगीत संयोजन गायक सपूत स्वयम् आफैंले गरेका छन्।’गत वर्षको सर्वाधिक हिट गीत “बोल माया” को भाग २ “गलबन्दी” लिएर आएका सपूतले यो गीतमा पनि सम्पुर्ण बोल माया कै टिमलाई समेटेका छन् । बोल मायाले जसरी दर्शकलाई रुवायो,’यो गीतले भने केही भावुक बनाएपनि भरपुर मनोरञ्जन दिनेछ ।

बोल माया जहाँ नीर गएर टुंगिएको थियो त्यहि बाट गलबन्दीको सुरुवात भएको छ । यश गीतको मोडल अञ्जलि अधिकारीको अभिनय प्रसंसनिय मात्र छैन दिल खोलेर तारिफ गर्न योग्य छ भने।’ गायिका शान्ती श्री को स्वरले जसरी दर्शकको स्रोताको मन जित्दै आइरहेको छ त्यो भन्दा निकै नै उत्कृष्ट सुन्न सकिन्छ यो गीतमा ।भिडियो पनि सपूत आफैले निर्देशन गरेका छन् । गाउँ घरमा चाडपर्व अथवा विशेष दिनमा गाउँभरिकै मान्छेहरु भेला भएर गरिने रमाइलोलाई भिडियोमा देखाउन खोजिएको छ । अझ भनौं भिडियो भित्र रमाइलो सँगै धेरै भावुक बनाउने पाटो हरु पनि हेर्न पाइन्छ ।

भिडियो हेर्नुहोस !