हिमाल सागरको ए माया बोलको गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेलको   म्युजिक तथा एरेन्ज रहेको गीतमा दिपक प्रसाद ओलीको शब्द रहेको छ। नायिका बर्षा राउत तथा नायक पल शाहले अभिनय गरेको गीतमा निकेश खड्काको निर्देशन रहेको  छ। त्यस्तै उक्त भिडियोमा गायक हिमाल लाई पनि देख्न सकिन्छ।

घर बसाउने कुरा गरिएको ‘ए माया ‘ बोलको गीतले दर्शक श्रोताको मनमा समेत घर बसाउने छ भन्ने कुरामा गायक हिमालको बिश्वास छ। गीतलाई ‘द  डिभाइन म्युजिक’ को आधिकारिक युटुब च्यानल मार्फत हेर्न सकिन्छ।

* हिमाल सागरको ए माया बोलको गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेलको   म्युजिक तथा एरेन्ज रहेको गीतमा दिपक प्रसाद ओलीको शब्द रहेको छ। नायिका बर्षा राउत तथा नायक पल शाहले अभिनय गरेको गीतमा निकेश खड्काको निर्देशन रहेको  छ।

त्यस्तै उक्त भिडियोमा गायक हिमाल लाई पनि देख्न सकिन्छ। घर बसाउने कुरा गरिएको ‘ए माया ‘ बोलको गीतले दर्शक श्रोताको मनमा समेत घर बसाउने छ भन्ने कुरामा गायक हिमालको बिश्वास छ। गीतलाई ‘द  डिभाइन म्युजिक’ को आधिकारिक युटुब च्यानल मार्फत हेर्न सकिन्छ।

भिडियो हेर्नुहोस ।