काठमाडौं – उज्वल के.सि.को “हे प्रीया” आधुनिक गित सार्वजनिक भएको छ । जस्मा सङ्गीत अहिलेका प्रिय सङ्गितकार सन्तोश के सिले गरेका छन भने आवाज प्रमोद खरेलको रहेको छ अरेन्ज कमल सौरगको छ ।

मारुनी रेकर्डिङ बाट रेकर्डिङ भयको यश गितको मिक्सिङ कुमार रानाको छ भने यश गितको निर्देशन उज्वल बाबू राजा के सि कै रहेको छ । छायांकन मधुर बस्नेतको छ भने सम्पादक नवीन निरौलाको छ । अभिनय चर्चित अभिनेत्री अनु शाह र राजन आलेको रहेको छ ।

* काठमाडौं – उज्वल के.सि.को “हे प्रीया” आधुनिक गित सार्वजनिक भएको छ । जस्मा सङ्गीत अहिलेका प्रिय सङ्गितकार सन्तोश के सिले गरेका छन भने आवाज प्रमोद खरेलको रहेको छ अरेन्ज कमल सौरगको छ ।

मारुनी रेकर्डिङ बाट रेकर्डिङ भयको यश गितको मिक्सिङ कुमार रानाको छ भने यश गितको निर्देशन उज्वल बाबू राजा के सि कै रहेको छ । छायांकन मधुर बस्नेतको छ भने सम्पादक नवीन निरौलाको छ । अभिनय चर्चित अभिनेत्री अनु शाह र राजन आलेको रहेको छ । भिडियो हेर्नुहोस ।